सूरह 17 · जुज 15
Al-Isra · 17:46
وَجَعَلْنَا عَلَىٰ قُلُوبِهِمْ أَكِنَّةً أَنْ يَفْقَهُوهُ وَفِي آذَانِهِمْ وَقْرًا ۚ وَإِذَا ذَكَرْتَ رَبَّكَ فِي الْقُرْآنِ وَحْدَهُ وَلَّوْا عَلَىٰ أَدْبَارِهِمْ نُفُورًا
४६) र उनीहरूको हृदयमाथि हामीले नै परदा हालिदिएका छौं, कि उनी यसलाई सम्झुन् र उनको कानमा (बहिरोपना) बोझ । र जब तिमी यस कुरआनमा एकेश्वरवादको साथ मात्र अल्लाहको स्तुति गर्दछौ, तब उनीहरूले बेवास्ता गर्दै पिठ्युँ फर्काई भागिहाल्छन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
46. I have put covers on their hearts so that they cannot understand the Qur’ān, and heaviness in their ears so that they cannot listen to it in a beneficial manner. When you mention your Lord in the Qur’ān alone, and you do not mention their so-called gods, they turn on their heels being far away from accepting Allah’s pure Oneness.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्