सूरह 17 · जुज 15
Al-Isra · 17:45
وَإِذَا قَرَأْتَ الْقُرْآنَ جَعَلْنَا بَيْنَكَ وَبَيْنَ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ حِجَابًا مَسْتُورًا
४५) जब तिमीले कुरआन पढ्दछौ, त हामीले तिमी र उनीहरूको बीचमा जसले आखिरतमाथि आस्था राख्दैनन् गोप्य आवरण हालिदिन्छौं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
45. When you - O Messenger - recite the Qur’ān and they hear the warnings and admonitions it contains, I place between you and those who do not have faith in the Day of Judgment a barrier that prevents them from understanding the Qur’ān, as a punishment for their turning away from it.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्