النيبالية
سورة الأعراف · 7:170
وَالَّذِينَ يُمَسِّكُونَ بِالْكِتَابِ وَأَقَامُوا الصَّلَاةَ إِنَّا لَا نُضِيعُ أَجْرَ الْمُصْلِحِينَ
१७०) जुन मानिसहरूले किताबलाई दृढतापूर्वक समातेका छन्, र नियमित रूपमा नमाजÞ पढिराखेका छन्, हामीले यस्ता आपूmलाई सुधार्ने सदाचारीहरूको प्रतिफल नष्ट गर्दैनौं ।