सूरह 7 · जुज 9

Al-A'raf · 7:97

أَفَأَمِنَ أَهْلُ الْقُرَىٰ أَنْ يَأْتِيَهُمْ بَأْسُنَا بَيَاتًا وَهُمْ نَائِمُونَ

९७) के तैपनि यस बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त छन् कि उनीहरूमाथि हाम्रो अजाब (यातना) रातिको समयमा आइहालोस् जबकि उनीहरू सुतिराखेका हुनेछन् ।

तफसीर

तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।

97. So do the people who reject the truth in these cities feel safe from the punishment of Allah overcoming them in the night while they are sleeping?

पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्

तपाईंको भाषामा तफसीर

अरबी तफसीरहरू

अनुवाद

सुन्नुहोस्

Al-A'raf 7:97 · Tlawati