सूरह 7 · जुज 9
Al-A'raf · 7:205
وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُنْ مِنَ الْغَافِلِينَ
२०५) र हे नबी ! आफ्नो पालनकर्तालाई आफ्नो मनमा बिहान बेलुका विनम्रतापूर्वक, डर मान्दै मसिनो आवाजमा स्मरण गर्दै गर र बेवास्ता गर्नेहरूमध्येको नहोऊ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
205. And remember Allah your Lord, humbly, with lowliness before Him, and with fear and awe. Call upon him in a moderate manner, not too loudly, at the beginning and end of the day, because of the special qualities of these times, and do not be among those who neglect the remembrance of Allah the Exalted.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्