सूरह 7 · जुज 9
Al-A'raf · 7:144
قَالَ يَا مُوسَىٰ إِنِّي اصْطَفَيْتُكَ عَلَى النَّاسِ بِرِسَالَاتِي وَبِكَلَامِي فَخُذْ مَا آتَيْتُكَ وَكُنْ مِنَ الشَّاكِرِينَ
१४४) (अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
144. Allah told Moses: 'O Moses, I have chosen you and preferred you over other people through the message which I have sent you with, and by My speaking to you directly. Take then the great honour which I have given you, and be among those who are thankful to Allah for such a great gift.'
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्