सूरह 7 · जुज 9
Al-A'raf · 7:132
وَقَالُوا مَهْمَا تَأْتِنَا بِهِ مِنْ آيَةٍ لِتَسْحَرَنَا بِهَا فَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ
१३२) र उनीहरूले भन्दथे, ‘‘तिमी हामीमाथि जादू गर्न जुनसुकै निशानी हाम्रो सामु ल्याए पनि, हामी तिमीमाथि विश्वास गर्नेवाला छैनौं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
132. The people of Pharaoh said to Moses (peace be upon them), out of their stubbornness against the truth: 'Whatever sign or evidence you bring to us and whatever proof of the falsehood of own beliefs you show us, we will not believe you. '
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्