सूरह 7 · जुज 9
Al-A'raf · 7:114
قَالَ نَعَمْ وَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ
११४) फिरऔनले भन्योः हो, र तिमी मेरो नजिकका (निकट्तम्) मानिसहरूमध्येका हुनेछौ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
114. Pharaoh replied: 'Yes Indeed! You will be given a reward and you would be brought near to me and of those given important positions.'
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्