सूरह 7 · जुज 9
Al-A'raf · 7:109
قَالَ الْمَلَأُ مِنْ قَوْمِ فِرْعَوْنَ إِنَّ هَٰذَا لَسَاحِرٌ عَلِيمٌ
१०९) फिरऔनको समूहका नाइकेहरूले भनेः साँच्चै नै यो मान्छे ठूलो जादूगर हो ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
109. The notables and leaders said once they witnessed the transformation of the stick and the whiteness of his hand: 'Moses is nothing but a skilled and masterful magician.'
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्