सूरह 6 · जुज 7
Al-An'am · 6:66
وَكَذَّبَ بِهِ قَوْمُكَ وَهُوَ الْحَقُّ ۚ قُلْ لَسْتُ عَلَيْكُمْ بِوَكِيلٍ
६६) र तपाईको समुदाय यस (कुरआन) लाई झूठो भन्दछ जबकि त्यो सत्य हो । भनिदिनुस् तिमीलाई संयमी बनाउने जिम्मेवारी ममाथि छैन ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
66. Your people have denied this Qur’ān, yet it is the truth about which there is no doubt that it is from Allah. Say to them, O Messenger: I am not responsible for your actions. I am only to warn you before a severe punishment.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्