सूरह 6 · जुज 7
Al-An'am · 6:26
وَهُمْ يَنْهَوْنَ عَنْهُ وَيَنْأَوْنَ عَنْهُ ۖ وَإِنْ يُهْلِكُونَ إِلَّا أَنْفُسَهُمْ وَمَا يَشْعُرُونَ
२६) र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
26. These idolaters forbid people from accepting the Messenger as they themselves stay away from doing so: they do not let others benefit in the same way that they themselves do not benefit. By acting like this, they only destroy themselves; but they fail to realise that they are bringing about destruction.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्