सूरह 6 · जुज 7
Al-An'am · 6:24
انْظُرْ كَيْفَ كَذَبُوا عَلَىٰ أَنْفُسِهِمْ ۚ وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَفْتَرُونَ
२४) अलि हेर त, कस्तो किसिमबाट तिनीहरूले आफूमाथि नै झूठा कुरा गरे, र जसको बारेमा मनगढन्त मिथ्या कुरागर्दथे ती सबै बेपत्ता भइहाले ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
24. Look, O Muhammad, how these people lied about themselves by denying that they associated partners with Allah. The partners that they set-up with Allah in this worldly life have disappeared and deserted them.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्