सूरह 6 · जुज 7
Al-An'am · 6:110
وَنُقَلِّبُ أَفْئِدَتَهُمْ وَأَبْصَارَهُمْ كَمَا لَمْ يُؤْمِنُوا بِهِ أَوَّلَ مَرَّةٍ وَنَذَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ
११०) र हामीले पनि तिनका हृदय र आँखाहरूलाई फेरिदिन्छौं जस्तो कि यिनीहरू यस (कुरआन) मा पहिलो पटक ईमान ल्याएनन् । र तिनलाई छोडिदिने छौं, ताकि आफ्ना अट्टेरिपनामा भौतारी राखुन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
110. And I will turn their hearts and vision, by intervening between them and preventing their guidance to the truth, just as I intervened between them and faith in the Qur’ān the first time because of their stubbornness. I will leave them in their misguidance and rebellion against their Lord, confused and wandering.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्