सूरह 59 · जुज 28
Al-Hashr · 59:16
كَمَثَلِ الشَّيْطَانِ إِذْ قَالَ لِلْإِنْسَانِ اكْفُرْ فَلَمَّا كَفَرَ قَالَ إِنِّي بَرِيءٌ مِنْكَ إِنِّي أَخَافُ اللَّهَ رَبَّ الْعَالَمِينَ
१६) (मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
16. Their analogy in their listening to the hypocrites is like that of Satan when he beautifies disbelief for the human, then, when he disbelieves because of his beautification of it, he says: “I have nothing to do with you after you have disbelieved; I fear Allah the Lord of the creations.”
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्