सूरह 4 · जुज 5
An-Nisa · 4:51
أَلَمْ تَرَ إِلَى الَّذِينَ أُوتُوا نَصِيبًا مِنَ الْكِتَابِ يُؤْمِنُونَ بِالْجِبْتِ وَالطَّاغُوتِ وَيَقُولُونَ لِلَّذِينَ كَفَرُوا هَٰؤُلَاءِ أَهْدَىٰ مِنَ الَّذِينَ آمَنُوا سَبِيلًا
५१) के तिमीले तिनीहरूलाई देखेनौ जसलाई किताबको केही अंश दिइएको छ ? जसले मूर्ति र शैतानलाई मान्दछन् र काफिरहरूको पक्षमा बोल्छन् कि यिनीहरू मोमिनहरूको दाँजोमा बढी सही मार्गमा छन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
51. Do you not know, O Messenger, and wonder at the state of the Jews – who Allah gave a portion of knowledge – that believe in all sorts of false gods, and flatter the idolaters, saying that they are more rightly guided than the Companions of Muhammad (peace be upon him).
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्