सूरह 4 · जुज 6
An-Nisa · 4:154
وَرَفَعْنَا فَوْقَهُمُ الطُّورَ بِمِيثَاقِهِمْ وَقُلْنَا لَهُمُ ادْخُلُوا الْبَابَ سُجَّدًا وَقُلْنَا لَهُمْ لَا تَعْدُوا فِي السَّبْتِ وَأَخَذْنَا مِنْهُمْ مِيثَاقًا غَلِيظًا
१५४) र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश दिऔं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
154. I frightened them by raising the mountain over them in order to take a firm promise from them to practice what it contained and we said to them, ‘Enter the gate of Jerusalem in prostration by bowing your heads’. They entered dragging their buttocks. I also said to them, ‘Do not disobey Me by fishing on the Saturday’; but they rebelled and went against My command. I took a firm promise from them for this, but they broke their promise.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्