सूरह 39 · जुज 24
Az-Zumar · 39:58
أَوْ تَقُولَ حِينَ تَرَى الْعَذَابَ لَوْ أَنَّ لِي كَرَّةً فَأَكُونَ مِنَ الْمُحْسِنِينَ
५८) वा यातना देखेर यो भन्न थालोस्ः कि ‘‘यदि फेरि एकपटक संसारमा मैले जान पाएको भने म असल मानिसहरूमध्येको हुने थिएँ’’ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
58. Or it will say when it will see the punishment, wishing: If only I could return to the world and repent to Allah, and be one of those who do good deeds.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्