सूरह 39 · जुज 23
Az-Zumar · 39:19
أَفَمَنْ حَقَّ عَلَيْهِ كَلِمَةُ الْعَذَابِ أَفَأَنْتَ تُنْقِذُ مَنْ فِي النَّارِ
१९) त के त्यो व्यक्ति जसको लागि सजायको कुरो प्रमाणित भइसकेको छ तपाईंले (उसलाई) नर्कबाट मुक्त गराउन सक्नुहुन्छ ?
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
19. Those for whom the word of punishment is binding due to their persistence in their disbelief and deviation, you, O Messenger, have no means to guide them. Are you, O Messenger, able to rescue such people from the Fire?
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्