सूरह 39 · जुज 23

Az-Zumar · 39:11

قُلْ إِنِّي أُمِرْتُ أَنْ أَعْبُدَ اللَّهَ مُخْلِصًا لَهُ الدِّينَ

११) तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।

तफसीर

तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।

11. Say, O Messenger: Allah has instructed me to worship Him alone, dedicating my worship to Him. He has instructed me with this and He also instructed those who follow me.

पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्

तपाईंको भाषामा तफसीर

अरबी तफसीरहरू

अनुवाद

सुन्नुहोस्