सूरह 3 · जुज 4
Ali 'Imran · 3:158
وَلَئِنْ مُتُّمْ أَوْ قُتِلْتُمْ لَإِلَى اللَّهِ تُحْشَرُونَ
१५८) निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
158. If you die – however you may die – or you are killed in Allah’s path, you will all return to Allah alone, and He will reward you according to what you have done.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्