सूरह 3 · जुज 4
Ali 'Imran · 3:116
إِنَّ الَّذِينَ كَفَرُوا لَنْ تُغْنِيَ عَنْهُمْ أَمْوَالُهُمْ وَلَا أَوْلَادُهُمْ مِنَ اللَّهِ شَيْئًا ۖ وَأُولَٰئِكَ أَصْحَابُ النَّارِ ۚ هُمْ فِيهَا خَالِدُونَ
११६) काफिरहरूका लागि तिनीहरूको धन–सम्पत्ति र सन्तान अल्लाहका नजिक केही काम लाग्दैनन् । यिनीहरू त नारकीय हुन्, सधै त्यसैमा रहनेछन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
116. Disbelievers in Allah and His Messenger will not be helped against Allah by their wealth or children: they will not prevent His punishment or bring His mercy to them; rather, their suffering and distress will only increase, and they will be eternally companions of the fire of Hell.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्