सूरह 28 · जुज 20
Al-Qasas · 28:16
قَالَ رَبِّ إِنِّي ظَلَمْتُ نَفْسِي فَاغْفِرْ لِي فَغَفَرَ لَهُ ۚ إِنَّهُ هُوَ الْغَفُورُ الرَّحِيمُ
१६) उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
16. Beseeching his Lord and acknowledging his action, Moses said, “O my Lord! I have wronged myself by killing this Copt, so forgive my sin.” So Allah forgave him; indeed He Forgiving to whoever repents from His servants and merciful towards them.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्