सूरह 24 · जुज 18
An-Nur · 24:57
لَا تَحْسَبَنَّ الَّذِينَ كَفَرُوا مُعْجِزِينَ فِي الْأَرْضِ ۚ وَمَأْوَاهُمُ النَّارُ ۖ وَلَبِئْسَ الْمَصِيرُ
५७) काफिरहरू यस्तो कहिले नठानुन् कि उनीहरू हामीलाई जमिनमा हराउने छन् (नियन्त्रित गर्नेछन्), यिनीहरूको बासस्थान त नर्क नै हो र त्यो साह्रै नराम्रो बासस्थान हो ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
57. O Messenger! Do not ever think that those who disbelieve in Allah will slip away from Him when He intends to punish them. Their abode on the Day of Judgment is hell; what an evil abode hell is!
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्