सूरह 24 · जुज 18
An-Nur · 24:20
وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ وَأَنَّ اللَّهَ رَءُوفٌ رَحِيمٌ
२०) यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए र यो कि अल्लाह बडो करुणामय अत्यन्त दयावान छ । (त तिमीमाथि यातना अवतरित हुने थियो) ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
20. Had it not been for Allah’s grace upon you, O you who fell into the slander, and His mercy on You, and had it not been that Allah is compassionate and merciful to you, He would have punished you quickly.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्