सूरह 24 · जुज 18
An-Nur · 24:16
وَلَوْلَا إِذْ سَمِعْتُمُوهُ قُلْتُمْ مَا يَكُونُ لَنَا أَنْ نَتَكَلَّمَ بِهَٰذَا سُبْحَانَكَ هَٰذَا بُهْتَانٌ عَظِيمٌ
१६) तिमीले त्यस्तो कुरा सुन्ने वित्तिकै किन भनेनौ कि हामीलाई उचित छैनकि हामी यस्ता कुरा मुखबाट निकालौं । महान र उच्च हौ, तिमी हे अल्लाह ! यो त एउटा ठूलो दोषारोपण हो ?
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
16. Why did you not say when you heard this slander: “It is not right for us to talk about this gross matter. Purity belongs to You, our Lord. This slander which they accused the Mother of the Believers of is a great lie”?
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्