सूरह 22 · जुज 17
Al-Hajj · 22:19
۞ هَٰذَانِ خَصْمَانِ اخْتَصَمُوا فِي رَبِّهِمْ ۖ فَالَّذِينَ كَفَرُوا قُطِّعَتْ لَهُمْ ثِيَابٌ مِنْ نَارٍ يُصَبُّ مِنْ فَوْقِ رُءُوسِهِمُ الْحَمِيمُ
१९) यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथी उम्लिराखेको पानी खन्याइने छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
19. These are two parties arguing regarding their Lord, as to which of them is right: the party of faith and party of disbelief. The party of disbelief will be encompassed by the fire, just as clothes cover the person wearing them, and extremely hot water will be poured on top of their heads.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्