सूरह 2 · जुज 1
Al-Baqarah · 2:98
مَنْ كَانَ عَدُوًّا لِلَّهِ وَمَلَائِكَتِهِ وَرُسُلِهِ وَجِبْرِيلَ وَمِيكَالَ فَإِنَّ اللَّهَ عَدُوٌّ لِلْكَافِرِينَ
९८) (हे पैगम्बर !) जुन व्यक्ति अल्लाहको र उसका दूतहरूको, र जिब्राईल र मिकाईलको शत्रु हो र त्यस्ता नास्तिकहरूको अल्लाह स्वयम् दुश्मन हो ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
98. Whoever stands against Allah, His angels and His prophets, and against His two angels Gabriel and Michael, then certainly Allah is a rival to the disbelievers from among you, and from other than you. Certain defeat faces whoever has Allah as his rival.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्