सूरह 2 · जुज 1
Al-Baqarah · 2:84
وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنْفُسَكُمْ مِنْ دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنْتُمْ تَشْهَدُونَ
८४) र जब हामीले तिमीहरूसित वचन लियौं कि आपसमा रक्तपात नगर्नु र आफन्तहरूलाई आफ्नो घरबाट न निकाल्नु, त तिमीले वचन दियौ र तिमी यसको साक्षी पनि बन्यौ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
84. Remember the contract Allah made with you in the Torah: forbidding you from killing each other and forcing people to leave their homes. You admitted the contract, and you witnessed its validity.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्