सूरह 2 · जुज 1
Al-Baqarah · 2:75
۞ أَفَتَطْمَعُونَ أَنْ يُؤْمِنُوا لَكُمْ وَقَدْ كَانَ فَرِيقٌ مِنْهُمْ يَسْمَعُونَ كَلَامَ اللَّهِ ثُمَّ يُحَرِّفُونَهُ مِنْ بَعْدِ مَا عَقَلُوهُ وَهُمْ يَعْلَمُونَ
७५) (मुस्लिमहरू हो !) के तिमी आशा गर्दछौ कि यिनीहरू तिमीहरूप्रति आस्थावान बनुन् ? हुन त तीमध्ये केहीले अल्लाहका कुरा सुनेर, जानीबुझी पनि त्यसलाई परिवर्तन गर्ने गर्दछन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
75. O believers, do not expect, after knowing their true nature and how stubborn they are, that they will be truthful and respond to you. A group of their scholars heard the word of Allah, revealed to them in the Torah, and then changed its words and meanings after they had understood what it really meant; and they did this fully aware of the seriousness of the crime.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्