सूरह 2 · जुज 1
Al-Baqarah · 2:53
وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ
५३) र, जब हामीले मूसालाई तिम्रो मार्गदर्शनको लागि किताब (तौरेत) र चमत्कारहरू प्रदान गर्यौं, ताकि तिमीहरू सत्य मार्गमा हिंडन सक ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
53. Also, remember that Allah’s giving Moses (peace be upon him) the Torah as a criterion between truth and falsehood, discriminating between guidance and misguidance, so that you might be guided to the truth through it, were from the blessings of Allah.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्