सूरह 2 · जुज 3

Al-Baqarah · 2:274

الَّذِينَ يُنْفِقُونَ أَمْوَالَهُمْ بِاللَّيْلِ وَالنَّهَارِ سِرًّا وَعَلَانِيَةً فَلَهُمْ أَجْرُهُمْ عِنْدَ رَبِّهِمْ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ

२७४) जुन मानिसहरूले दिन वा रात, लुकाई वा प्रकट गरी आफ्ना सम्पत्ति खर्च गर्दछन्, तिनको पारितोषिक अल्लाहसँग छ र तिनलाई न कुनै भय–त्रास हुनेछ न कुनै चिन्ता ।

तफसीर

तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।

274. Those who spend their wealth for Allah’s sake at night and during the day, secretly and openly, without showing off or looking for fame, will have their reward from their Lord on the Day of Resurrection. As a favour and blessing from Allah, they will have no fear of what the future holds, nor any sadness over what they missed out on in the world.

पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्

तपाईंको भाषामा तफसीर

अरबी तफसीरहरू

अनुवाद

सुन्नुहोस्

Al-Baqarah 2:274 · Tlawati