सूरह 19 · जुज 16
Maryam · 19:54
وَاذْكُرْ فِي الْكِتَابِ إِسْمَاعِيلَ ۚ إِنَّهُ كَانَ صَادِقَ الْوَعْدِ وَكَانَ رَسُولًا نَبِيًّا
५४) यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
54. And mention, O Messenger, in the Qur’ān revealed to you, the story of Ishmael (peace be upon him). He was true to his promise - whenever he made a promise he fulfilled it - and he was a messenger and prophet.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्