सूरह 19 · जुज 16
Maryam · 19:48
وَأَعْتَزِلُكُمْ وَمَا تَدْعُونَ مِنْ دُونِ اللَّهِ وَأَدْعُو رَبِّي عَسَىٰ أَلَّا أَكُونَ بِدُعَاءِ رَبِّي شَقِيًّا
४८) म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
48. And I shall leave you and leave the idols you worship besides Allah, and I shall call upon my Lord alone, without associating any partner with Him. Perhaps He will not deprive me if I pray to Him, otherwise I will be unsuccessful in praying to Him.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्