सूरह 19 · जुज 16
Maryam · 19:33
وَالسَّلَامُ عَلَيَّ يَوْمَ وُلِدْتُ وَيَوْمَ أَمُوتُ وَيَوْمَ أُبْعَثُ حَيًّا
३३) र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
33. And safety from the satans and his helpers is on me on the day of my birth, the day of my death and the day I shall be raised on the Day of Judgment. The satan has no evil effect on me in these three frightening places”.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्