सूरह 19 · जुज 16
Maryam · 19:11
فَخَرَجَ عَلَىٰ قَوْمِهِ مِنَ الْمِحْرَابِ فَأَوْحَىٰ إِلَيْهِمْ أَنْ سَبِّحُوا بُكْرَةً وَعَشِيًّا
११) तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
11. Then Zechariah came out to his people from his place of prayer, and indicated to them without speaking to glorify Allah at the beginning and end of the day.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्