सूरह 17 · जुज 15
Al-Isra · 17:63
قَالَ اذْهَبْ فَمَنْ تَبِعَكَ مِنْهُمْ فَإِنَّ جَهَنَّمَ جَزَاؤُكُمْ جَزَاءً مَوْفُورًا
६३) अल्लाहबाट हुकुम भयो कि (यहाँबाट) गइहाल । यिनीहरूमध्ये जुन मानिसले तिम्रो अनुशरण गर्नेछन्, ती सबैको सजाय नर्क हो । जो पूरा–पूर बदला हो ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
63. His Lord said to him: Go with those amongst them who obey you, because Hell is your recompense and their recompense, a complete and full recompense for your actions.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्