सूरह 17 · जुज 15

Al-Isra · 17:6

ثُمَّ رَدَدْنَا لَكُمُ الْكَرَّةَ عَلَيْهِمْ وَأَمْدَدْنَاكُمْ بِأَمْوَالٍ وَبَنِينَ وَجَعَلْنَاكُمْ أَكْثَرَ نَفِيرًا

६) फेरि हामीले तिमीलाई तिनीहरूमाथि अधिपत्य प्रदान गरेर तिम्रो दिन फेर्यौं र छोराहरूमा र धन सम्पत्तिमा वृद्धि गरी मद्दत गर्यौं र तिमीलाई ठूलो जथ्थावाला बनाइदियौं ।

तफसीर

तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।

6. Then once again I gave you - O Israelites - the upper hand and dominance over those who were set against you when you repented to Allah, and I supplied you with wealth after your wealth had been looted, and children after your children were taken captive, and I made you a force more in number than your enemies.

पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्

तपाईंको भाषामा तफसीर

अरबी तफसीरहरू

अनुवाद

सुन्नुहोस्