सूरह 17 · जुज 15
Al-Isra · 17:55
وَرَبُّكَ أَعْلَمُ بِمَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۗ وَلَقَدْ فَضَّلْنَا بَعْضَ النَّبِيِّينَ عَلَىٰ بَعْضٍ ۖ وَآتَيْنَا دَاوُودَ زَبُورًا
५५) आकाशहरू र पृथ्वीमा जे जति छन्, तिनीहरूबारे तपाईको पालनहारलाई सबै राम्ररी थाहा छ हामीले केही संदेष्टाहरूलाई केहीमाथि प्रधानता प्रदान गर्यौं र दाऊदलाई हामीले ‘‘जबूर’’ दियौं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
55. Your Lord, O Messenger, has full knowledge of all who are in the heavens and earth, and He fully knows their conditions and what they deserve. And I preferred some prophets over others through numerous followers and by revealing books to them. And I granted David my book, the Psalms.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्