सूरह 17 · जुज 15
Al-Isra · 17:17
وَكَمْ أَهْلَكْنَا مِنَ الْقُرُونِ مِنْ بَعْدِ نُوحٍ ۗ وَكَفَىٰ بِرَبِّكَ بِذُنُوبِ عِبَادِهِ خَبِيرًا بَصِيرًا
१७) हामीले नूह पश्चात पनि धेरै पुस्ताहरूलाई खतम गरिहाल्यौं । र तिम्रो पालनकर्ता आफ्नो भक्तहरूका पापहरूहरूलाई जान्ने र देख्नेवाला पर्याप्त छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
17. And we have destroyed many generations after Noah, such as the Ad and Thamud. Your Lord - O Messenger - is sufficient as a Knower and Seer of the sins of His servants. Nothing is hidden from Him and He will recompense them for the same.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्