सूरह 16 · जुज 14
An-Nahl · 16:121
شَاكِرًا لِأَنْعُمِهِ ۚ اجْتَبَاهُ وَهَدَاهُ إِلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ
१२१) अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
121. He was thankful for the favours that Allah had given him. Allah had selected Him to be a prophet and had guided him to the true religion of Islam.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्