सूरह 14 · जुज 13
Ibrahim · 14:44
وَأَنْذِرِ النَّاسَ يَوْمَ يَأْتِيهِمُ الْعَذَابُ فَيَقُولُ الَّذِينَ ظَلَمُوا رَبَّنَا أَخِّرْنَا إِلَىٰ أَجَلٍ قَرِيبٍ نُجِبْ دَعْوَتَكَ وَنَتَّبِعِ الرُّسُلَ ۗ أَوَلَمْ تَكُونُوا أَقْسَمْتُمْ مِنْ قَبْلُ مَا لَكُمْ مِنْ زَوَالٍ
४४) मान्छेहरूलाई त्यसदिनदेखि सावधान गरिदेऊ जबकि उनीनिर सजाय आइहाल्छ । र, अन्यायकारीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ‘‘हामीलाई थोरै समयसम्मको छूट देऊ हामी तिम्रो उपदेशलाई स्वीकार गर्नेछौं र पैगम्बरहरू (सन्देशवाहकहरू) को अनुशरण गर्नेछौं’’ । के तिमी यसभन्दा पहिले पनि शपथ खाने गरेका थिएनौ कि तिमीहरूको पतन कहिले पनि हुने छैन ?
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
44. O Messenger, make your people fear Allah’s punishment on the Day of Judgment. Those who wronged themselves by disbelieving in Allah and associating partners with Him will say: “Our Lord, give respite to us, and delay for us the punishment. Return us to the world for a short period so we can believe in You and follow the messengers you sent to us”. They will be given a reprimanding response: “Did you not swear, while you were on earth, that you would not be transferred from the world to the afterlife, and you disbelieved in the resurrection after death?”
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्