सूरह 14 · जुज 13
Ibrahim · 14:25
تُؤْتِي أُكُلَهَا كُلَّ حِينٍ بِإِذْنِ رَبِّهَا ۗ وَيَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ لَعَلَّهُمْ يَتَذَكَّرُونَ
२५) जो आफ्नो पालनहारको आदेशबाट आफ्ना फलहरू संधै ल्याउँछ, र अल्लाह मानिसहरू सामु उदाहरण प्रस्तुत गर्दछ जसबाट उनीहरू राम्रो ज्ञान प्राप्त गरुन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
25. This excellent tree provides its sweet fruit each time by the permission of its Lord. Allah, the Exalted, may He be Glorified, provides examples for people to encourage them to remember.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्