सूरह 14 · जुज 13
Ibrahim · 14:18
مَثَلُ الَّذِينَ كَفَرُوا بِرَبِّهِمْ ۖ أَعْمَالُهُمْ كَرَمَادٍ اشْتَدَّتْ بِهِ الرِّيحُ فِي يَوْمٍ عَاصِفٍ ۖ لَا يَقْدِرُونَ مِمَّا كَسَبُوا عَلَىٰ شَيْءٍ ۚ ذَٰلِكَ هُوَ الضَّلَالُ الْبَعِيدُ
१८) उनीहरूको उदाहरण, जसले आफ्नो पालनकर्ताबाट कुफ्र गरे उनका कर्महरू त्यस खरानी जस्तो छ, जसमाथि तीव्र वायु हुरी आएको दिन चलोस, जे पनि उनीहरूले गरे त्यसमध्येबाट कुनै वस्तुमाथि आधिपत्य राख्न सक्दैनन्, र यो नै अति टाढाको भ्रम छ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
18. The righteous actions of the disbelievers, such as giving charity and having kindness and mercy towards a weak person, are like ashes on a windy day. They are carried away by the wind and scattered all over the place until no trace of them remains. Such are the deeds of the disbelievers, which are blown away by disbelief. These deeds will not benefit their owners on the Day of Judgement. Actions that are not based on faith are deviations that are far from the path of truth.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्