सूरह 13 · जुज 13
Ar-Ra'd · 13:29
الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ طُوبَىٰ لَهُمْ وَحُسْنُ مَآبٍ
२९) जुन मानिसहरूले ईमान ल्याए र जसले असल काम गरे उनको लागि सम्पन्नता छ र अति सुन्दर ठेगाना पनि ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
29. These people who have faith in Allah and do good actions that bring them close to Allah, will have a pleasant life in the afterlife and will have a beautiful outcome in Paradise.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्