सूरह 12 · जुज 13
Yusuf · 12:85
قَالُوا تَاللَّهِ تَفْتَأُ تَذْكُرُ يُوسُفَ حَتَّىٰ تَكُونَ حَرَضًا أَوْ تَكُونَ مِنَ الْهَالِكِينَ
८५) छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
85. The brothers of Joseph said to the father, swearing by Allah, that he would not stop remembering Joseph and grieving over him until he became very ill or actually died.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्