सूरह 12 · जुज 13
Yusuf · 12:75
قَالُوا جَزَاؤُهُ مَنْ وُجِدَ فِي رَحْلِهِ فَهُوَ جَزَاؤُهُ ۚ كَذَٰلِكَ نَجْزِي الظَّالِمِينَ
७५) उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
75. Joseph’s brothers said that the payment for any thief among them was that the person in whose bag the stolen item was found would become the slave of whoever he stole from. This punishment of being made into a slave is the way they punished thieves.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्