सूरह 12 · जुज 12
Yusuf · 12:22
وَلَمَّا بَلَغَ أَشُدَّهُ آتَيْنَاهُ حُكْمًا وَعِلْمًا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
२२) र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
22. When Joseph reached the height of his spiritual and physical strength, I gave him understanding and knowledge. With a reward similar to what I gave him, I reward those who do good by following Me.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्