सूरह 11 · जुज 12
Hud · 11:6
۞ وَمَا مِنْ دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا ۚ كُلٌّ فِي كِتَابٍ مُبِينٍ
६) पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको रोजी निर्भर छ । उही उनका बसोबास गर्ने ठाउँ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक किताबमा स्पष्टरूपमा छन् ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
6. There is no creature that walks on the surface of the earth, whatever it may be, except that Allah has undertaken, through His grace, to provide for it. He, may He be glorified, knows where it lives on earth and He knows where it will die. The provision, place of living and place of death for everything – including creatures – are in a clear book, which is the Preserved Tablet.
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्