सूरह 10 · जुज 11
Yunus · 10:52
ثُمَّ قِيلَ لِلَّذِينَ ظَلَمُوا ذُوقُوا عَذَابَ الْخُلْدِ هَلْ تُجْزَوْنَ إِلَّا بِمَا كُنْتُمْ تَكْسِبُونَ
५२) अनि अत्याचारीहरूसित भनिनेछः कि स्थायी दण्डको स्वाद चाख । तिमी त तिमीले गरेकै कर्महरूको प्रतिफल पाएका हौ ।
तफसीर
तपाईंको भाषामा तफसीर छैन। यो अंग्रेजीमा अल-मुख्तसर हो।
52. Then when they have been made to enter the punishment and they will seek to be removed from it, it will be said to them: 'Taste the everlasting torment of the Hereafter. Are you not being repaid except for your disbelief and disobedience?
पाठकमा खोल्नुहोस् - पूरै सूरह पढ्नुहोस्