An-Nasr

سورة النصر

सूरह 110 · मदनी · 3 आयतहरू

110:1 · An-Nasrजुज 30 · पृ. 603

إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالْفَتْحُ1

१) जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
110:2जुज 30 · पृ. 603

وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا2

२) र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
110:3जुज 30 · पृ. 603

فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۚ إِنَّهُ كَانَ تَوَّابًا3

३) तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।

सूरहको सुरुबाट चलाउनुहोस्

Muhammad Jibreel - An-Nasr · Tlawati